मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीलाई
शनिबार
४ ,
असार
२०७९
Tamor Khabar
1270
काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले जितेकी छिन् ।ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।








