पहिरोले तमोर कोरिडोर सडक खण्डा अवरोध
आईतवार
५ ,
असार
२०७९
Tamor Khabar
512
धनकुटा =सागुरीगढी गाउँपालिका-१ झ्यामटेबरमा अविरल वर्षाको कारण आइतबार बिहान पहिरो जाँदा तमोर कोरिडोर सडकखण्ड अवरोध भएको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले पहिरो हटाई सडक खुलाउन आवश्यक पहल गरिरहेको प्रहरी प्रधान कार्यालय, काठमाण्डौले बिश्वसञ्चार अनलाइनलाई जानकारी गराएको( विश्व सञ्चार बाट साभार)








