काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या Tamorkhabar
शनिबार
११ ,
असार
२०७९
Tamor Khabar
302
काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ।
शनिबार एक महिलाको हत्या भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। उनीमाथि ढुंगाले हिर्काएर हत्या भएको हो।